वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व एकादशी - ११
"नेपालको आर्थिक तथा सामाजिक समुन्नतिका लागी उत्कृष्ट भन्सार सेवा"
भन्सारसम्बन्धी कानुन र नियमको कार्यान्वयन गर्दै आयात र निर्यात मार्फत राजस्व संकलन, जनस्वास्थ्य, सुरक्षा र वातावरणीय मापदण्ड पुरा गरेका मालवस्तुहरुको मात्र आयात सुनिश्चित, प्रतिबन्धित वस्तुहरुको अवैध आयात/निर्यात नियन्त्रण गर्ने मुख्य उद्देश्य रहेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी तथ्याङ्क संकलन र विश्लेषण गरी राष्ट्रिय नीतिनिर्माण, योजना तथा अन्तर्राष्ट्रिय व्यापार वार्तामा सहयोग गर्नु हाम्रो उद्देश्य रहन्छ ।