यस कृष्णनगर भन्सार कार्यालय अन्तर्गत देहायका ओटा ​​​​​​​छोटी भन्सार कार्यालयहरु रहेका छन् । हाल सबै छोटी भन्सार कार्यालयहरुको प्रत्यक्ष सेवा बन्द रहेको अवस्था छ ।

  • भिल्मी
  • हरिहरपुर
  • कुशहवा
  • हरदौना